राप्रपा नेतृ पोखरेलले नेपाली खेलाडीलाई प्रतिगोल २५ हजारले सम्मान गर्ने

Thankot Times

थानकोट ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य कुन्तिदेवी पोखरेलले साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेलमा गोल गर्ने नेपाली खेलाडीलाई प्रतिगोल २५ हजारले सम्मान गर्ने भएकी छिन् ।

उनले बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल र बंगलादेशबिचको फाइनल खेलमा गोलm गर्ने नेपाली खेलाडीलाई प्रतिगोल २५ हजारले सम्मान गर्ने भएकी हुन् । 

नेपाली महिला खेलाडीलाई प्रोत्साहन गर्नका लागि आफूले नगद सहित सम्मान गर्न लागेको उनले जानकारी दिएकी छिन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *