नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सुरू

Thankot Times

थानकोट।

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सुरू भएको छ ।

हिजोदेखि सुरू भएको केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी रहेको छ ।

हिजो बैठकमा मुख्यतयाः प्रभावशाली नेता शेखर कोइरालाले नेतृत्वमाथि विभिन्न प्रश्न उठाएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ