रास्वपाले बोलायो सचिवालय बैठक

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ ।

कार्यवाहक सभापति डीपी अर्यालले बैठक आह्वान गरेका हुन् ।

बैठक बिहीबार (असार १९ गते) बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने जनाइएको छ । 

बैठकमा पार्टी र राजनीतिक गतिविधि, रूपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनलगायत विषयमा छलफल हुने जनाइएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ