प्रचण्डले भोलि संसदमा सम्बोधन गर्ने

Thankot Times

थानकोट ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि (सोमबार) संसदलाई सम्बोधन गर्ने भएका छन् ।

प्रचण्डले भोलिको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने जानकारी दिँदै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले पार्टीका सबै सांसदलाई अनिवार्य बैठकमा उपस्थित हुन आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजेलाई बोलाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *