सुनचाँदीको मूल्य बढ्यो
थानकोट ।
आज बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा बढेको छ ।
यसदि सुनको भाउ तोलामा १ सय रुपैयाँले बढेर तीन लाख दुई हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो बुधबार सुनको भाउ तोलामा तीन लाख दुई हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
आज बिहीबार चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा बढेको छ ।
यसदिन चाँदीको भाउ तोलामा ३० रुपैयाँले बढेर पाँच हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
हिजो चाँदी तोलाको पाँच हजार २ सय २० रुपैयाँमा कारोबार भएको महासंघको भनाइ छ ।












