धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठद्वारा पदबाट राजिनामा
थानकोट ।
नेपाल धितोपत्र बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका छन् ।
श्रेष्ठले शुक्रबारकाे सञ्चालक समिति बैठकमा राजीनामा घोषणा गरेका हुन् ।