आईसीसी विश्वकप लिग-२ मा नेपालको सानदार जित, ओमान ८१ रनले पराजित

Thankot Times

थानकोट ।

आईसीसी विश्वकप लिग-२ अन्तर्गत मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले महत्वपूर्ण जित दर्ता गरेको छ।

खेलमा नेपाल राष्ट्रिय क्रिकेट टोलीले ओमान राष्ट्रिय क्रिकेट टोलीलाई ८१ रनको अन्तरले पराजित गरेको हो।

नेपालले पेश गरेको २५६ रनको चुनाैती पछ्याउने क्रममा ओमान ३९.५ ओभरमा १७५ समेटिएपछि नेपाल ८१ रनले विजयी भयो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *