आज बागमती प्रदेशभर सार्वजनिक बिदा, संघ अन्तर्गतका कार्यालय खुल्ने, प्रदेश र स्थानीय तह नखुल्ने
थानकोट ।
भाषा दिवसको अवसरमा बाग्मती प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा आज सार्वजनिक बिदा दिएको हो ।
बाग्मती प्रदेश सरकारले विक्रम संवत् २०८१ देखि वैशाख २४ गतेलाई प्रदेश भाषा दिवसको रूपमा मनाउन सुरु गरेको थियो ।











