कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक भोलि आइतबार बस्ने

Thankot Times

थानकोट ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक भोलि (३ जेठमा) आइतबार बस्ने भएको छ ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको उपस्थितिमा हुने बैठक बिहान ११ः३० बजे बस्ने सो पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपीनगर, ललितपुरमा बस्ने उक्त बैठकका एजेन्डाका बारेमा भने कांग्रेसले केही बताएको छैन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ