‘मदन भण्डारी राजनीतिक यात्राका दीपस्तम्भ र युगद्रष्टा थिए’-ओली

Thankot Times

थानकोट ।

नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीलाई युगद्रष्टा भएको बताएका छन् ।

उनले ३३ औँ मदन-आश्रित स्मृति दिवसका अवसरमा आज सामाजिक सञ्जालमा लेख्दै यस्तो बताएका हुन् ।

उनले मदन प्रतिपादित जनताको बहुदलीय जनवादको वैचारिक विरासतले अझै पनि निरन्तर अगाडि बढ्न, विचलित नभई जनताको पक्षमा उभिन र परिवर्तनको यात्रालाई अधुरो हुन नदिन प्रेरित गरिरहेकै उल्लेख गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *