नेपाली कांग्रेसको बागमती प्रदेशस्तरीय भेला धुलिखेलमा सुरु

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसको बागमती प्रदेशस्तरीय भेला सुरु भएको छ ।

कांग्रेसको नीति तथा अनुसन्धान प्रतिष्ठानले धुलिखेलमा बागमती प्रदेशको भेला आयोजना गरेको हो ।

भेलालाई कांग्रेस सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, बागमती प्रदेशका मुखयमन्त्री इन्द्रबहादुर बानियाँलगायतका शीर्ष नेताले सम्बोधन गर्ने जनाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *