नेपाल विश्व स्वास्थ्य संगठनको ७९औँ महासभाको उपाध्यक्षमा निर्वाचित

Thankot Times

थानकोट ।

नेपाल विश्व स्वास्थ्य संगठनको ७९औँ महासभाको उपाध्यक्षमा निर्वाचित भएको छ ।

जेनेभास्थित पाले डे नेसन्समा सोमबार आयोजित महासभाको उद्घाटन सत्रमा निर्वाचन भएको हो ।

महासभाको सोही सत्रअन्तर्गत आजै नेपालको तर्फबाट स्वास्थ्यमन्त्री निशा मेहताले वक्तव्य प्रस्तुत गरिने कार्यक्रम पनि छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *