सुनको भाउ घट्यो

Thankot Times

थानकोट ।

हिजो बढेको सुनचाँदीको भाउ आज घटेको छ ।

सुनको भाउ आज मंगलबार चार हजार ३०० रुपैयाँले घटेर तोलाको दुई लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

हिजो सुन तोलाको दुई लाख ८८ हजार ५०० रुपैयाँ थियो ।

यस्तै आज चाँदी पनि १३५ रुपैयाँले घटेको छ ।

चाँदी आज तोलाको चार हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

हिजो चाँदी तोलाको चार हजार ४४५ रुपैयाँ थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ