रास्वपा सिन्धुपाल्चोक जिल्ला सभापतिमा माया गुरूङ विजयी

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोकको जिल्ला सभापतिमा माया गुरुङ विजयी भएकी छन् ।

शुक्रबार चौतारामा भएको अधिवेशनमा गुरूङले १४९ मत पाउँदा कुमार श्रेष्ठ २०, कमला खड्का ६१, पासाङ तामाङले १३ र दिलराम श्रेष्ठले दुई मत पाए ।

उपसभापतिमा सरोजा श्रेष्ठले १२३ मत पाउँदा मुके शेर्पाले ४७ र निमा याङछेन लामाले ६५ मत पाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *