पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ

Thankot Times

थानकोट ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आइतबार महाराजगञ्जस्थित निवासबाट पक्राउ गरेको हो ।

प्रहरी स्रोतले जबरा पक्राउ परेको पुष्टि गरेको छ ।

जबराविरुद्ध २०७८ फागुन १ गते संसद्‌मा महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।

त्यसपछि उनी प्रधानन्यायाधीश पदबाट निलम्बनमा परेका थिए ।

जबरा १७ पुस २०७५ मा प्रधानन्यायाधीश नियुक्त भएका थिए ।

विस्तृत विवरण आउन बाँकी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *