नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

आज बिहीबार नेपाली बजारमा सुनचाँदी मूल्य बढेको छ ।

यसदिन छापावाल सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार ४ सय र चाँदी ३५ रुपैयाँले बढेको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ४२ हजार ८०० र चाँदीको मूल्य तीन हजार ७५ कायम भएको छ ।

हिजो छापावाल सुन प्रतितोला दुई लाख ४१ हजार ४०० र चाँदी तीन हजार ४० मा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *