काठमाडौं क्षेत्र नंं ९ मा सूर्यलाई घण्टीको टक्कर, घण्टी ३ भोटले पछि

Thankot Times

थानकोट ।

काठमाडौं क्षेत्र नंं ९ मा एमालेका उम्मेदवारले अग्रता कायम राखेका छन्। एमाले उम्मेदवार कृष्णगोपाल श्रेष्ठले ५६४ मत ल्याएर अग्रता लिँदा

राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले ५६१ मत ल्याएका छन् ।

उनीहरुको मतअन्तर ३ मात्रै छ ।

सत्तारूढ गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका कल्पना धमलाले ३४५ मत ल्याएकी छिन् ।

मादल चुनाव चिन्हले २१५ मत पाउँदा हलो चिन्हमा २६० तथा मिलन पाण्डेको पाईला चुनाव चिन्हमा १२० मत परेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ