चन्द्रागिरि १४ का वडाध्यक्ष महर्जनलाई पितृशोक
थानकोट ।
चन्द्रागिरि नगरपालिका-१४ नैकापका वडाध्यक्ष एवं नेकपा एमाले चन्द्रागिरि नगर कमिटि सचिव राजभाई महर्जनलाई पितृशोक परेको छ ।
वडाध्यक्ष महर्जनका पिता भाईकृष्ण महर्जनको आइतबार ७८ वर्षको उमेर निधन भएको हो।












