सञ्चार मन्त्री रेखा शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी
थानकोट ।
सरकारको प्रवक्ताको जिम्मेवारी सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले पाएकी छन् ।
मन्त्रिपरिषदको बुधबार बसेको बैठकले मन्त्री शर्मालाई सरकारको प्रक्ताको जिम्मेवारी दिएको हो ।
सञ्चारमन्त्री नै सरकारको प्रवक्ता हुने प्रचलन छ ।














