प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त

Thankot Times

थानकोट ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा नेकपा माओवादीका नेता हरिबोल गजुरेल नियुक्त भएका छन्  ।

प्रधानमन्त्री प्रचण्डले सचिवालय विस्तार गर्ने क्रममा गजुरेललाई प्रमुख राजनीतिक सल्लाहकारको रुपमा नियुक्त गर्नुभएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

उनी नेकपा माओवादीका उपमहासचिव पनि हुन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *