थप एक जनामा कोरोना संक्रमण पुष्टि

Thankot Times

थानकोट । 

नेपालमा पछिल्लो २४ घण्टामा देशभर कोभिड-१९ का एक संक्रमित थपिएका छन्  ।

२ सय ३२ वटा स्वाब नमुनाको परीक्षण गर्दा एकजनामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा देशभर दुईजना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *