पछिल्लो २४ घण्टामा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

Thankot Times

थानकोट । 

नेपालमा पछिल्लो २४ घण्टामा थप ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५ सय ११ जनामा गरिएको परीक्षणमा ७६ जनामा संक्रमण पुष्टि भएको हो । 
सोही अवधिमा १६ जना संक्रमित निको हुँदा २८ हजार ७ सय ३ जनाले खोप लगाएका छन् । 

मन्त्रालयका अनुसार हाल देशभर २२७ जना सक्रिय संक्रमित रहेका छन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *