राष्ट्रपति पौडेल अस्पतालबाट ‘डिस्चार्ज’

Thankot Times

थानकोट । 

राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । 

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर उनी राष्ट्रपति निवास फर्किएका हुन्।

यही चैत १८ गते पेटको समस्या भएर अस्पताल भर्ना भएका पौडेल तीन दिनपछि डिस्चार्ज भएर शीतल निवास फर्किएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *