थप १०६ जनामा कोरोना संक्रमण पुष्टि, एक संक्रमितको मृत्यु

Thankot Times

थानकोट ।

नेपालमा पछिल्लो २४ घण्टामा १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

२ हजार ४ सय ३६ जनाको नमुना परीक्षण गर्दा १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । 

सोही अवधिमा ४८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *