थप ११३ मा कोरोना सङ्क्रमण पुष्टि

Thankot Times

थानकोट ।

नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय १३ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

यो सँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ३ सय ६२ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा २९ जना रहेका छन् भने आइसियुमा चार जना रहेका छन् ।

यसका साथै एक जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । यो अवधिमा ७२ जना सङ्क्रमण मुक्त भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *