काठमाडाैं महानगरले १४ मन्त्रालयलाई फेरि ध्यानाकर्षण गरायो
थानकोट ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सरकारलाई १४ बुँदे ध्यानाकर्षण गराएका छन् ।
कामपाको १५औँ कार्यपालिका बैठकबाट उनले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
बितेको एक वर्षमा सरकारका १४ वटा मन्त्रालयलाई मेयरसाहले ध्यानाकर्षण गराएको यो दोस्रोपटक भएको खबर नेपाल समाचारपत्रले खबर छापेको छ ।
ध्यनाकर्षणमा महानगरसँग सम्बन्धित विभिन्न विषय रहेका छन् ।












