मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ सहित)

Thankot Times

थानकोट । 

आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीति सार्वजनिक भएको छ ।

आइतबार बसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैंठकपछि मौद्रिक नीति सार्वजनिक गरिएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार सरकारले १५ जेठमा सार्वजनिक गरेको बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य पूरा हुने गरी मौद्रिक नीति सार्वजनिक भएको हो ।

आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिको पूर्णपाठ


Leave a Reply

Your email address will not be published. Required fields are marked *