राष्ट्रिय सभा अध्यक्षको चुनाव फागुन २९गते हुने
थानकोट ।
राष्ट्रियसभा अध्यक्षको चुनाव फागुन २९ गते हुने भएको छ ।
राष्ट्रियसभाले २९ फागुनमा राष्ट्रिय अध्यक्षको चुनाव गर्ने गरी कार्यतालिका बनाएको हो ।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल २० फागुनमा सकिँदैछ ।











