आज नेकपा माओवादी केन्द्रको स्थायी समिति बस्दै

Thankot Times

थानकोट ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेताहरूको कार्यविभाजन गर्न स्थायी कमिटी बैठक मंगलबार बस्दैछ।

पार्टी प्रवक्ता अग्नि सापकोटाका अनुसार बैठक मंगलबार बिहान साढे आठ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने तालिका छ ।

बैठकमा सरकारका काम कारबाहीलाई प्रभावकारी बनाउने, अनुचित लेनदेन (मिटरब्याज) पीडित र सहकारीका समस्या सम्बोधन गर्ने विषयमा छलफल केन्द्रित रहने बताइएको छ। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *