राष्ट्रिय सभा अध्यक्ष निर्वाचन अन्तर्गत आज बिहान ११ बजेदेखि मनोनयन दर्ता

Thankot Times

थानकोट ।

राष्ट्रिय सभा अध्यक्षको निर्वाचनअन्तर्गत आज उमेदवारी दर्ता हुने निर्वाचन तालिका रहेको छ ।

संघीय संसद् सचिवालयले भोलि फागुन २९ गतेका लागि यसअघि नै निर्वाचनको तालिका सार्वजनिक गरिसकेको छ ।

तालिकाअनुसार आज बिहान ११ बजे देखि १ दिउँसो बजेसम्म उमेदवारी दर्ताको समय निर्धारण गरिएको छ । 

साढे १ बजे उमेदवारको नामावली प्रकाशित गरिनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *