प्रधानमन्त्री ओलीले दिए भारतीय समकक्षीलाई नेपाल भ्रमणको निम्तो

Thankot Times

थानकोट ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् ।

शिष्टाचार भेटका लागि  आउनुभएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीमार्फत प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *