टिआरसी विधेयक आजै पारित गरिने, शिर्ष नेताले सम्बोधन गर्दै
थानकोट ।
बेपता छानविन तथा सत्यनिरुपण तथा मेलमिलाप आयोग विधेयक आजै पारित गरिने भएको छ ।
सो अघि राजनीतिक दलका शिर्ष नेताहरुले सम्बोधन गरे पछि यो विधेयक पारित गरिन लागेको हो ।
शान्ति प्रक्रिया सुरु भएको १८ वर्षपछि यो विधेयक संशोधनसहित पारित हुन लागेको हो ।
यस विधेयक पारित भएसँगै शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने विश्वास राजनीतिक दलले लिएका छन् ।










