प्रतिनिधि सभामा आज सांसदले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओली
थानकोट ।
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ ।
प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्न लागेको हो ।
दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विषयगत समितिमा हेरफेर, प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर लगायत कार्यसूची छन् ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिनेछन् ।










