मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक

Thankot Times

थानकोट ।

साेमबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक भएका छन् ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले मंगलबार मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरेका हुन् ।

बैठकले कांग्रेस नेतृ चित्रलेखा यादवलाई अस्ट्रेलियाको राजदुतमा सिफारिस गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदका निर्णयहरु:


Leave a Reply

Your email address will not be published. Required fields are marked *