आज मन्त्रिपरिषद् बैठक बस्दै

Thankot Times

थानकोट ।

आज मन्त्रिपरिषद्को बैठक बस्दै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ बस्ने गरि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्तिपरिषद्को कार्यालयमा साँझ ६:३० बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *