यस्ता छन पछिल्लोपटक बसेको मन्त्रिपरिषद् बैठकले गरेका १७ निर्णय

Thankot Times

थानकोट ।

सरकारले धरहरा सञ्चालनका लागि स्वीकृत दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

बैठकले हुलाक राजमार्ग  चितवन खण्ड अन्तर्गत चितवन राष्ट्रिय निकुञ्जभित्रको राजमार्गको हालको रेखाङ्कन संशोधन गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय समेत गरेको  शुक्रबार सार्वजनिक गरिएको विज्ञप्तिमा भनिएको छ ।

यस्ता छन् मन्त्रीपरिषद्का १७ निर्णयः


Leave a Reply

Your email address will not be published. Required fields are marked *