संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य हुँदै

Thankot Times

थानकोट ।

संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य हुँदै छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले संसदको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न शिफारिस गर्ने निर्णय गरेको हो ।

संसदको यो अधिवेशन बैशाख २४ गतेदेखि  शुरु भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *