महिला साफ च्याम्पियनसीपको फाइनल खेल काठमाडाैं महानगरले तीन स्थानमा प्रत्यक्ष प्रसारण गर्ने

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिप अन्तर्गत आज हुने फाइनल खेल तीन ठाउँमा  प्रत्यक्ष देखाउने भएको छ ।

नेपाल र बंगलादेश बीच हुने फाइनल खेल टुँडीखेल, चावहिल गणेशस्थान चौरमा र सानो गौचरणमा प्रत्यक्ष देखाउने महानगरले जानकारी गराएको छ ।

खेल साँझ साढे ६ बजेदेखि सुरु हुनेछ ।

फाइल फोटोः काठमाडाैं महानगरपालिका


Leave a Reply

Your email address will not be published. Required fields are marked *