नेपाल प्रिमियर लिगको दोश्रो सिजन मंसिर १ गतेदेखि सुरु हुने

Thankot Times

थानकोट ।

दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) मंसिर १ गतेदेखि सुरु हुने भएको छ ।

आयोजक नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाका अनुसार प्रतियोगिता मंसिर १ देखि २७ गतेसम्म हुनेछ ।

पहिलो संस्करणको प्रतियोगिता २०८१ मंसिर १५ देखि पुस ६ गतेसम्म त्रिवि क्रिकेट मैदानमा भएको थियो।

फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै उपाधि उचालेकाे थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ