पहिरोले अवरूद्ध मच्छेगाउँ-कीर्तिपुर सडकमा यातायात सुचारू

Thankot Times

थानकोट ।

बुधबार रातिदेखी अवरूद्ध मच्छेगाउँ-कीर्तिपुर सडक मार्गमा यातायात सुचारू भएको छ।

रूखसहितको पहिरोले अवरूद्ध सडक सशस्त्र प्रहरी बलको निरबाराही गणबाट खटिएका प्रहरीहरूको सहयोगमा सुचारू गरिएको चन्द्रागिरि ९ का वडाध्यक्ष अध्युत अधिकारीले थानकोट टाइम्सलाई जानकारी दिनुभयो । पहिरोले क्षति पुर्याएको विद्युत लाइन भने मर्मतको कार्य जारी रहेको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *