काठमाडौंमा भूकम्पको धक्का

Thankot Times

थानकोट ।
शनिबार बिहान ५:२६बजे काठमाडौं र आसपासका जिल्लामा भूकम्पको धक्का महसूस गरिएको हो ।
साे भूकम्पको विस्तृत विवरण आउन बाँकी छ ।

झिसमिसेमा भूकम्प जाँदा अधिकाशंले थाहा पाएका थिए । श्रावण १५ गते पूर्वी नेपालकाे खाेटाङ आसपास केन्द्रबिन्दु बनाई ६.० म्याग्नेच्युडकाे भूकम्प जाँदा दर्जनौं भाैतिक संरचनामा क्षति पुगेको थियाे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ