कांग्रेस विशेष महाधिवेशनः काठमाडाैं १० का १४ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता लिए
थानकोट ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा खुलेका काठमाडाैं क्षेत्र नं. १० का बहुमत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएका छन् ।
काठमाडाैं क्षेत्र नं. १० मा नेपाली कांग्रेसका २५ जना महाधिवेशन प्रतिनिधि रहेका छन् ।
जसमध्ये २४ जनाको सदस्यता कायम रहँदा १४ जनाले नियमित महाधिवेशनको पक्षमा समर्थन गर्दै विशेष महाधिवेशनका लागि गरेको हस्ताक्षर फिर्ता लिएको कांग्रेस निकट स्रोतले थानकोट टाइम्सलाई जानकारी दियो ।
काठमाडाैं क्षेत्र नं. १० मा चन्द्रागिरिका १० वटा वडा, कीर्तिपुर र दक्षिणकाली नगरका सबै क्षेत्र पर्दछन् ।
राजन केसीसहितका ३० जना केन्द्रीय सदस्य कांग्रेस विशेष महाधिवेशनमा सहभागी हुने
कांग्रेस काठमाडाैं क्षेत्र नं. १० का सभापति महर्जन पनि नियमित महाधिवेशनको पक्षमा
















