यी हुन प्रतिनिधि सभाका ३४९० उम्मेदवार (सूचीसहित)

Thankot Times

थानकोट ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ३ हजार ४९० जनाले उम्मेदवारबिच प्रतिस्पर्धा हुने भएको छ ।

निर्वाचन आयोगले बुधबार उम्मेदवारहरूको नामावली प्रकाशित गरेको हो ।

मंगलबार प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ता गरिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ