६ वटै दलले समानुपातिकतर्फका सांसदहरुको नाम आयोगमा बुझाए

Thankot Times

थानकोट ।

तीन प्रतिशत मतको थ्रेसहोल्ड पार गरेका ६ वटा राजनीतिक दलले समानुपातिकतर्फका सांसदहरुको नाम निर्वाचन आयोगमा बुझाएका छन् ।

दलहरुले यस अघि बुझाएको बन्दसूचीबाट तोकेको क्लष्टर अनुसारको प्रतिनिधित्वका आधारमा नामावली बुझाएका हुन् ।

दलहरुले बुझाएको नाम क्लष्टर अनुसार मिलेको भएमा सार्वजनिक गर्ने र नमिलेमा मिलाउनका लागि समय दिने निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।

रास्वपाको समानुपातिक सांसद्को सूचीमा टेकबहादुर, प्रमोद लगायत छुट्दा यी नाम समेटिए

राप्रपाले टुंग्यायो चार समानुपातिक सांसद, को-को परे ?

यी हुन् नेपाली कांग्रेसका समानुपातिक तर्फका सांसदहरु

यी हुन् श्रम संस्कृति पार्टीले सिफारिस गरेका समानुपातिक सांसद

नेकपा एमालेले छान्यो समानुपातिक सांसद (नामावलीसहित)

नेकपाबाट समानुपातिकतर्फ को-को सिफारिस भए?


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ