थानकोटस्थित त्रिभुवन पार्क बागमती प्रदेश सरकार मातहत सञ्चालन गर्न अन्तिम गृहकार्य

Thankot Times

थानकोट ।

थानकोटस्थित त्रिभुवन पार्क बागमती प्रदेश सरकार मातहत सञ्चालन गर्न अन्तिम गृहकार्य पूरा हुने चरणमा रहेको बताइएको छ ।

बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीका अनुसार प्रदेश सरकारले यस कार्यका लागि छुटै नियमावली तयार भइरहेको छ ।

२०७६ सालमा संघीय सरकारले प्रदेश सरकारको व्यवस्थापनमा पार्क सञ्चालनका लागि जिम्मेवारी दिएकोमा सो कार्यका लागि आवश्यक नीति नियम नभइरहेको सन्दर्भमा बागमती प्रदेश सरकारको गठन आदेशपछि प्रदेश पर्यटन ऐन अनुसार त्रिभुवन पार्क सञ्चालनका लागि कानून निर्माण भइरहेको सुवेदीको भनाइ छ ।

अब मन्त्रालयले गुरुयोजना निर्माण गरी पार्क सञ्चालन गर्नेछ ।

करिब ४ करोड रुपैयाँमा त्रिभुवन पार्क स्तरोन्नति हुँदै, प्राविधिक मूल्यांकनमा छानिए ३ कम्पनी


Leave a Reply

Your email address will not be published. Required fields are marked *