त्रिभुवन पार्क विकास समितिको अध्यक्षमा थानकोटका चन्द्रबहादुर गोपाली नियुक्त

Thankot Times

थानकोट ।

बागमती प्रदेश सरकारले थानकोटस्थित त्रिभुवन पार्कको अध्यक्षमा चन्द्रागिरि नगरपालिका थानकोटका चन्द्रबहादुर गोपालीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको प्रदेश सरकारको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता प्रभात तामाङले जानकारी दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *