एमालेबाट राष्ट्रिय सभा सचेतकमा रोशनी मेचे चयन
थाानकोट ।
नेकपा (एमाले)ले राष्ट्रियसभा सचेतकमा रोशनी मेचेलाई चयन गरेको छ ।
एमाले संसदीय दलका नेता रामबहादुर थापाले उनलाई सचेतकमा आज नियुक्त गरेका हुन् ।
नवनियुक्त सचेतक मेचेलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले बधाई तथा शुभकामना दिएका छन् ।










