एमाले केन्द्रीय कमिटी बैठक असार दोस्रो साता बस्ने

Thankot Times

थानकोट ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आगामी असार दोस्रो साता बस्ने भएको छ ।

भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा आइतबार बसेकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

सचिवालय बैठकले असार दोस्रो साता बैठक राख्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले बताए ।

उनका अनुसार अध्यक्ष र महासचिवबीच परामर्श गरी केन्द्रीय कमिटी बैठक बस्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *