बजेट-२०८३: थानकोट-चित्लाङ सुरुङ सम्भाव्यता अध्ययन गरिने
थानकोट ।
सरकारले थानकोट-चित्लाङ सुरुङ सम्भाव्यता अध्ययन गर्ने भएको छ ।
आगामी आर्थिक वर्षका लागि शुक्रबार बजेट वक्तव्य वाचन गर्ने क्रममा अर्थ मन्त्री डा. स्वर्णीम वाग्लेले सो बताएका हुन् ।
नागढुङ्गा सुरुङ मार्ग यही साउन १ गतेबाट सञ्चालन गरिने अर्थमन्त्री वाग्लेको भनाइ छ ।












