रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र समापन
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र समापन भएको छ ।
अन्तिममा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहले घण्टी बजाएर रास्वपा प्रतिनिधिलाई अभिवादन व्यक्त गरेका थिए ।
महाधिवेशनमा पुगेका प्रमुख प्रतिपक्षी दलका नेता, वरिष्ठ अतिथिलगायत अन्य दलका अतिथिलाई पनि धन्यवादसहित अभिवादन गरेका थिए ।










